LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

के उद्योगी–व्यवसायी राजनीतिमा आउन हुँदैन?

कुनै पनि देशलाई समृद्ध, समुन्नत र आत्मनिर्भर बनाउने वास्तविक इन्जिन भनेको त्यस देशको गतिशील निजी क्षेत्र हो। आयातमा आधारित परनिर्भर अर्थतन्त्रलाई विस्थापन गर्दै स्वदेशी उत्पादन बढाउनु, जलविद्युत र पर्यटनको प्रचुर सम्भावनालाई साकार पार्नु, पूर्वाधार निर्माणमा पुँजीगत खर्च बढाउनु र युवाहरूका लागि देशभित्रै रोजगारी सिर्जना गर्नु आजको नेपालको पहिलो र प्राथमिक आवश्यकता हो। यस्तो परिस्थितिमा संकट व्यवस्थापनको व्यावहारिक अनुभव भएका, जोखिम मोल्न सक्ने र नतिजामुखी सोच भएका उद्योगी–व्यवसायीहरूको भूमिका अत

Sign in with Google to open the full article.