LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

भोटेकोशी बाढी प्रभावित ५० बालबालिकालाई एसओएस बालग्रामले हेरचाह गर्ने

भोटेकोशी बाढीबाट प्रभावित रसुवा र नुवाकोटका ५० बालबालिकाको संरक्षण र हेरचाहका लागि राष्ट्रिय बाल अधिकार परिषद् र एसओएस बालग्राम नेपालबीच पाँच वर्षे समझदारी भएको छ। यस सम्झौतामार्फत बालबालिकाको दीर्घकालीन पुनर्स्थापनाका साथै प्रभावित ४०० परिवारलाई शिक्षा, स्वास्थ्य र जीविकोपार्जनमा सहयोग पुर्याउने लक्ष्य राखिएको छ।

Sign in with Google to open the full article.