भिडियाे : ४ हजारभन्दा बढी आवेदनबाट छानिएका राजदूत पनि किन भए विवादित ?
सरकारले ४ हजारभन्दा बढी आवेदनबाट छनोट गरी सिफारिस गरेका राजदूतहरूलाई संसदीय सुनुवाइ समितिले अयोग्य ठहर गरेपछि नियुक्ति प्रक्रियामाथि गम्भीर प्रश्न उठेको छ। विशेषगरी, रास्वपा नेतृत्वको सरकारले सिफारिस गरेका उम्मेदवारहरूलाई सोही दलका सांसदहरूको बहुमत रहेको समितिले नै अस्वीकृत गरेपछि यो विषय थप विवादित बनेको छ।

News Bulletin Desk
·