नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट खुलातर्फ किरणबाबु श्रेष्ठ, रेशमबहादुर बानियाँ र खुमाप्रसाद अर्याल केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। सोही क्रममा महिला र युवा समूहबाट सरस्वती अर्याल तिवारी, सुभाष पौडेल र डा. कला पन्त पनि केन्द्रीय सदस्यमा विजयी भएका छन्।
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित