LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

बागमती करिडोरको हरियाली (ड्रोन भ्यू)

काठमाडौँको आकाश खुलेपछि ड्रोनबाट खिचिएका तस्बिरहरूमा थापाथलीदेखि तिलगंगासम्मको बागमती करिडोर निकै हरियाली र मनमोहक देखिएको छ। नदी किनारका खाली गरिएका सुकुम्बासी बस्ती र निर्माण गरिएका पार्कहरूले काठमाडौँ उपत्यकाको सौन्दर्यलाई थप आकर्षक बनाएका छन्।

Sign in with Google to open the full article.