LiveThursday, Nov 5, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

१ लाखभन्दा बढी मानिस जोखिममा, बाढीको बाटोमा छन् बस्ती र घर

बाढीले १ हजार ४ सय ५५ जनाको ज्यान लिएको र ५ हजार २ सय ८५ जना बेपत्ता भए पनि जोखिम भएका क्षेत्रमा निर्माण किएको छैन। काठमाडौँ — गत भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीले १ हजार ४ सय ५५ जनाको ज्यान लियो भने ५ हजार २ सय ८५ जना अझै बेपत्ता छन् । हालै सार्वजनिक एक अध्ययनको प्रतिवेदन झनै झस्काउने खालको छ । उच्च हिमाली भेगमा बाढीको जोखिम रहेका क्षेत्रमा संरचना निर्माण ७८ प्रतिशतले बढेको छ । यसबाट ती क्षेत्रमा बसोबास गर्ने १ लाख ८ हजारभन्दा बढी मानिस जोखिममा छन् । बाढीको जोखिम क्षेत्रमै संरचना निर्माण बढ्नुको कारण के ? नेचर पोर्टफोलियो जर्नलमा प्रकाशित अध्ययनका आधारमा तयार पारिएको भिडियो एक्सप्लेनर : शुभेच्क्षा जलवायु परिवर्तन, वातावरण र सामाजिक न्यायका विषयमा खोजमूलक पत्रकारिता गर्छिन् । उनी कान्तिपुर मिडिया ग्रुपको फिचर तथा इन्भेस्टिगेसन टिममा आबद्ध छिन् । यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल.

Sign in with Google to open the full article.