भारतमा स्थानीय अर्बपतिले स्टारलिंकको प्रवेश रोकेको भन्दै इलन मस्कको आपत्ति, नेपालमा नीतिगत अड्चन
इलन मस्कले भारतीय बजारमा आफ्नो एकाधिकार कायम राख्न मुकेश अम्बानीको रिलायन्स जियोले स्टारलिंकको प्रवेशमा अवरोध सिर्जना गरेको गम्भीर आरोप लगाएका छन्। मस्कको यस टिप्पणीपछि रिलायन्स जियोको बजार मूल्यांकनमा भारी गिरावट आएको छ भने भारतमा स्टारलिंकको प्रवेशबारे थप बहस सिर्जना भएको छ।

News Bulletin Desk
·