LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

बजारमा भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी

नेपालका लागि भेस्पाको आधिकारिक वितरक डेल्टा अटोकर्पले नेपाली बजारमा नयाँ १५० सीसी क्षमताको 'भेस्पा १५० एफआई ओबीडी २ स्टेज बी' सार्वजनिक गरेको छ। यो नयाँ स्कुटरले इटालियन डिजाइन र शक्तिशाली राइडिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ।

Sign in with Google to open the full article.