नेपालमा राजदूत नियुक्ति प्रक्रियामा पटक-पटक उठ्ने प्रश्न र विवादलाई चिर्न सरकारले खुला प्रतिस्पर्धाको प्रयास गरे पनि केही विवादित उम्मेदवार सिफारिस हुनु चिन्ताको विषय बनेको छ। संसदीय सुनुवाइ समितिले गम्भीर आरोप लागेका राजदूतका उम्मेदवारहरूलाई अस्वीकृत गरेर कूटनीतिक मर्यादा कायम राख्ने प्रयास गरेको छ, जसबाट भविष्यमा नियुक्ति प्रक्रियालाई थप परिपक्व बनाउनुपर्ने पाठ सिक्न सकिन्छ।
कस्तो राजदूत खोजेको हो हामीले ?