परराष्ट्रमन्त्री शिशिर खनालसँग भारतीय विदेश सचिव मिस्रीकाे भेटवार्ता
भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाल भ्रमणका क्रममा परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्। उक्त भेटमा दुई देशबीचको बहुआयामिक साझेदारी सुदृढ बनाउने विषयका साथै प्रधानमन्त्रीको सम्भावित भारत भ्रमणको तयारीबारे छलफल भएको छ।

News Bulletin Desk
·