विराटनगर किंग्सबाट खेलिरहेका एन्ड्रे रसेल र जनकपुर बोल्ट्सका मोइन अलीको अन्तिम खेल काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा मंगलबार दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्सले विराटनगर किंग्स तथा दोस्रो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । जनकपुर र लुम्बिनीसँग शीर्ष स्थानमा पुग्ने अवसर रहेको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा हुने खेलमा जनकपुरले विराटनगरलाई पराजित गरेमा शीर्ष स्थानमा पुग्नेछ । जनकपुर पहिलो ३ खेलमा २ जितका साथ शीर्ष स्थानमा