Sudurpaschim Royals won by 5 wickets युवाहरूमा बढ्दो असन्तुष्टिले दबाबमा रहेका युरोपेली सरकारहरूलाई थप चुनौती दिएको छ । साथै, यसले युरोपमा गहिरिँदै गएको पुस्तान्तरणको असन्तोषलाई पनि उजागर गरेको छ । १६ कात्तिक, काठमाडौं । युरोपभरि नयाँ पुस्ता अर्थात् जेनेरेसन–जी (जेनजी) का युवाहरू शिक्षा क्षेत्रमा बजेट कटौती, आवासको बढ्दो मूल्य, बेरोजगारी र भ्रष्टाचारलगायतका मुद्दा उठाउँदै सडकमा उत्रिएका छन् । युवाहरूमा बढ्दो असन्तुष्टिले दबाबमा रहेका युरोपेली सरकारहरूलाई थप चुनौती दिएको छ । साथै, यसले युरोपमा गह
युरोपभर जेनजीको आक्रोश किन सल्किंदै छ ?