एनपीएल क्रिकेट प्रतियोगिता मात्र होइन, विश्वमा नेपाल चिनाउने प्लाटफर्म हो : रामेश्वरप्रसाद बस्याल
एनपीएलको मुख्य प्रायोजक सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले कान्तिपुरसँगकाे अन्तर्वार्तामा भने- यसले नेपालभित्र मात्र होइन, विश्वभर रहेका नेपाली समुदायलाई पनि एउटै भावनात्मक सूत्रमा बाँधेको छ । स्थापनाको पहिलो सिजनमै स्थापित नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आजदेखि सुरू हुँदै छ । एनपीएलको मुख्य प्रायोजकमा सिद्धार्थ बैंक छ । सन् २०२४मा सुरु हुँदा एनपीएलले यति छिट्टै यस्तो उचाइ लेला भन्ने अनुमान धेरैलाई थिएन । यही अनिश्चितताबीच सिद्धार्थ बैंक पााच वर्षका ला

News Bulletin Desk
·