पत्रकार श्रेष्ठलाई बिनासर्त रिहा गर्न पत्रकार महासंघको माग
नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले गरेको गिरफ्तारीको विरोध गर्दै उनलाई बिनासर्त तत्काल रिहा गर्न माग गरेको छ। समाचारमा चित्त नबुझेको विषय भए प्रेस काउन्सिलमार्फत समाधान खोज्नुपर्नेमा साइबर ब्युरो प्रयोग गरेर पक्राउ गर्नु प्रेस स्वतन्त्रताविरुद्धको कार्य भएको महासंघको ठहर छ।

News Bulletin Desk
·