LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

दसैँमा माइती आवतजात गर्न ६४२ चेलीले लिए नि:शुल्क यातायात सेवा

खोटाङका युवा समूहले 'दसैँ, तिहार, चेलीलाई उपहार' अभियानअन्तर्गत यस वर्षको दसैँमा ६४२ जना महिलालाई माइतीघर आवतजावत गर्न नि:शुल्क मोटरबाइक सेवा प्रदान गरेका छन्। सामाजिक सेवाभावले सञ्चालित यो अभियान तिहारमा पनि निरन्तर रहने र यसबाट आर्थिक अवस्था कमजोर भएका तथा यातायात सुविधा नपाएका महिला लाभान्वित भएका छन्।

Sign in with Google to open the full article.