LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

‘खगेन्द्र सुनार प्रकरणमा प्रमाण नबुझी निष्कर्ष सुनाउँदैनौँ’

पार्टीको केन्द्रीय अनुशासन आयोगले सम्बन्धित विषयमा प्रारम्भिक कार्य सुरु गरिसकेको छ। सामाजिक सञ्जाल र सञ्चारमाध्यममा आएका सामग्री तथा विषयवस्तुको सत्यतथ्य बुझ्ने काम भइरहेको छ। २७ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय अनुशासन आयोगका उपप्रमुख हरिचन्द्र भट्टराई ले प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारसँग सम्बन्धित विषयमा प्रारम्भिक छानबिन सुरु गरिएको बताएका छन्। सामाजिक सञ्जाल र सञ्चारमाध्यममा सार्वजनिक भएका सामग्रीका आधारमा आयोगले प्रक्रिया अघि बढाएको, तर निष्कर्षमा पुग्न

Sign in with Google to open the full article.