LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

वर्षौंको अलमलपछि ९०० मेगावाटको माथिल्लो कर्णाली निर्माणको बाटो खुल्यो

लगानीबारे कागजात बुझाइसकेको दाबीसहित लगानी बोर्डको निर्णयको आधिकारिक पत्रको पर्खाइमा जीएमआर काठमाडौँ — लामो समयदेखि लगानी जुटाउनै अलमलिरहेको ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजना अब निर्माणमा जाने भएको छ । लगानी बोर्डको ६८औं बैठकले माथिल्लो कर्णाली जलविद्युत् आयोजना सम्बन्धमा परियोजना विकास सम्झौता (पीडीए) को प्रावधानबमोजिम तत्काल निर्माण कार्य अघि बढाउने गरी आवश्यक सहजीकरण गर्ने निर्णय गरेको छ । यद्यपि लगानी बोर्डको कार्यालयले आयोजना प्रवर्द्धक भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन रा

Sign in with Google to open the full article.