नेपालले तातोपानी नाका खुलाउन कूटनीतिक पहल तीव्र पारे पनि चीनले सुरक्षा चुनौती, कमजोर सडक पूर्वाधार र पहिरोको जोखिम देखाउादै दीर्घकालीन सञ्चालनमा अनिच्छा देखाएको छ । चीनको अडान भौगोलिक जोखिममा मात्र सीमित छैन, तिब्बती शरणार्थीको आवागमन र सीमापार गतिविधिप्रतिको संशय यसमा जोडिएका छन् । काठमाडौँ — १० भदौमा आएको भोटेकोशी बाढीले चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी बन्द भएपछि नेपालले लामो समयदेखि अवरुद्ध सिन्धुपाल्चोकको तातोपानी नाका खोल्न चिनियाँ पक्षसँग आग्रह गर्यो । तर, चीनले तातोपानी खोल्न तत्क
तातोपानी नाका खोल्न किन अनिच्छुक छ चीन ?