LiveThursday, Nov 5, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

तिहारका लागि काठमाडौं महानगरले कहाँकहाँ तोक्यो फूलमाला बिक्री गर्ने स्थान ? [सूचीसहित]

काठमाडौं महानगरपालिकाले यस वर्षको तिहारमा प्लास्टिकजन्य फूल, माला तथा सजावटका सामग्री बिक्री–वितरणमा पूर्ण रोक लगाएको छ। महानगरले प्राकृतिक तथा नेपाली किसानले उत्पादन गरेका फूल र मालाको बिक्रीका लागि बानेश्वर, शंखमूल, चाबहिल लगायतका विभिन्न स्थानहरू तोकेको छ।

Sign in with Google to open the full article.