LiveThursday, Nov 5, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

मिडिया कमजोर भयो भने लोकतन्त्र रहँदैन : विश्वप्रकाश शर्मा

सञ्चारमाध्यममाथि हुने हस्तक्षेप र पत्रकारको सुरक्षाको विषय कुनै एउटा सञ्चारगृहको मात्रै सरोकारको विषय नभएको उनले बताए । प्रेस कमजोर हुँदा लोकतन्त्र नै कमजोर हुने उनको तर्क थियो । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले लोकतन्त्रको वास्तविक अवस्था प्रेसले निर्भयपूर्वक लेख्न र बोल्न पाउने अवस्थाबाट मापन हुने बताएका छन्। सञ्चारमाध्यममाथि दबाब र असुरक्षाको वातावरण सिर्जना हुनु लोकतन्त्रका लागि गम्भीर चिन्ताको विषय भएको उनको भनाइ छ। बुधबार पार्टीको समसामयिक राजनीतिक धारणा सार्वजनिक गर्द

Sign in with Google to open the full article.