LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

निक्कीको अध्यक्षमा कुनाल कयाल

नेपाल–भारत उद्योग वाणिज्य संघ (निक्की) को ३२औँ वार्षिक साधारण सभाले कुनाल कयालको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ। परराष्ट्रमन्त्री शिशिर खनालद्वारा उद्घाटन गरिएको उक्त सभामा नेपाल र भारतबीचको आर्थिक सम्बन्ध तथा लगानी प्रवर्द्धनका विषयमा चर्चा गरिएको थियो।

Sign in with Google to open the full article.