LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

विवादास्पद अडियो र एआईको आड : सम्भव छ सक्कली र नक्कली आवाज छुट्याउन ?

सार्वजनिक व्यक्तिका विवादित अडियोहरू सार्वजनिक हुने र त्यसलाई 'एआई निर्मित' भन्दै खण्डन गर्ने प्रवृत्ति बढ्दै गएकाले सक्कली र नक्कली आवाज छुट्याउने विषय बहसको केन्द्रमा छ। एआई विज्ञका अनुसार अहिलेको प्रविधिले थोरै अडियो क्लिपको सहायतामा जोसुकैको आवाज हुबहु नक्कल गर्न सक्ने भएकाले कुनै पनि अडियोको आधिकारिकता पुष्टि गर्नु चुनौतीपूर्ण बनेको छ।

Sign in with Google to open the full article.