एनआइसी एसिया बैंकले हकप्रद सेयर जारी गर्न स्वीकृति पायो
धितोपत्र बोर्डले एनआइसी एसिया बैंकलाई १ बराबर ०.५ को अनुपातमा हकप्रद सेयर जारी गर्न स्वीकृति प्रदान गरेको छ। उक्त निर्णय सार्वजनिक भएसँगै बैंकको सेयर मूल्यमा ७.१० प्रतिशतले वृद्धि भई बजारमा उच्च कारोबार भइरहेको छ।

News Bulletin Desk
·