LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

सूर्यविनायक अन्तरवडा फुटबलको उपाधि वडा नं. १० चित्तपोललाई

सूर्यविनायक नगरपालिकाद्वारा आयोजित अन्तरवडास्तरीय फुटबल प्रतियोगिताको फाइनलमा वडा नं. ९ नङ्खेललाई ३–१ गोल अन्तरले पराजित गर्दै वडा नं. १० चित्तपोलले उपाधि जितेको छ। उपाधिसँगै विजेता चित्तपोलले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ भने व्यक्तिगत विधामा पनि सोही वडाका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्।

Sign in with Google to open the full article.