संखुवासभा गोल्डकप : पहिलो सेमिफाइनलमा आज न्यू स्टार र प्लानिक ब्वाइज भिड्दै
खाँदबारीमा जारी संखुवासभा गोल्डकपको पहिलो सेमिफाइनल खेलमा आज सुनसरीको न्यू स्टार क्लब र काठमाडौंको प्लानिक ब्वाइज युनाइटेड भिड्दै छन्। आठ टोलीको सहभागिता रहेको यस प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

News Bulletin Desk
·