न्यायिक सुधार र भ्रष्टाचारविरुद्ध छानबिन गर्न नेपाल बारले बनायाे समिति
नेपाल बार एसोसिएसनले न्यायपालिकासम्बन्धी पछिल्ला विवाद र समग्र न्याय क्षेत्रको सुधारका लागि सुझाव दिन एक महिनाको समयसीमा तोकेर समिति गठन गरेको छ । काठमाडौँ — नेपाल बार एसोसिएसनले न्यायपालिकासम्बन्धी पछिल्ला विवाद र समग्र न्याय क्षेत्रको सुधारका विषयमा अध्ययन गरी सुझाव दिन एक महिनाको समयसीमा तोकेर समिति गठन गरेको छ । एसोसिएसनको केन्द्रीय कार्यसमिति र सल्लाहकार समितिको संयुक्त बैठकले सोमबार न्यायपालिकासम्बन्धी समसामयिक विषयमा छलफल गर्दै यस्तो निर्णय गरेको हो । बारले तथ्य सङ्कलन तथा समग्र न्याय क्ष

News Bulletin Desk
·