एमएडब्लू वृद्धि अटोकर्पको आधिकारिक डिलर ग्लोबल प्रालिले धनगढीमा चांगान निभो क्यू०५ इलेक्ट्रिक एसयूभी सार्वजनिक गरेको छ। कम्पनीले यस गाडीको अल्ट्रा भेरियन्ट ५१ लाख ९९ हजार रुपैयाँमा उपलब्ध गराउनुका साथै दिपल शोरुममा टेस्ट ड्राइभको सुविधा समेत प्रदान गरेको छ।