बाढीका डरलाग्दा भिडियोले बालबालिकामा बढाउँदै छ मानसिक तनाव
सामाजिक सञ्जालमा छ्यापछ्याप्ती आउने बाढीपहिरोका डरलाग्दा भिडियो तथा तस्बिरहरूले विपद्बाट प्रभावित र अन्य बालबालिकाको मानसिक स्वास्थ्यमा गम्भीर नकारात्मक असर पारिरहेको छ। यस्तो अवस्थामा बालबालिकालाई आघातबाट बचाउन अभिभावकीय निगरानी बढाउँदै डिजिटल माध्यममा देखिने संवेदनशील सामग्रीको नियन्त्रण र उचित व्यवस्थापन गर्न विज्ञहरूले जोड दिएका छन्।

News Bulletin Desk
·