भदौ २४ मा जेलबाट भागेका न्यायाधीश बम हत्याका दोषी थापा सर्लाहीमा समातिए
सर्वोच्च अदालतका तत्कालीन न्यायाधीश रणबहादुर बमको हत्यामा दोषी ठहर भई गत वर्ष भदौमा केन्द्रीय कारागारबाट फरार भएका बाबु थापा हतियारसहित सर्लाहीबाट पक्राउ परेका छन्। प्रहरीले गोप्य सूचनाका आधारमा उनलाई सर्लाहीको बागमती नगरपालिकास्थित घरबाट पेस्तोल र गोलीसहित नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।

News Bulletin Desk
·