अमेरिकामा रोग नियन्त्रणको गणितीय सूत्र खोजिरहेका नेपाली वैज्ञानिक
सिन्धुलीका सामान्य परिवेशबाट उदाएका नेपाली वैज्ञानिक डा. नवीन वैद्य हाल अमेरिकाको सान डिएगो स्टेट युनिभर्सिटीमा प्राध्यापकका रूपमा रोगहरूको फैलावट नियन्त्रण गर्ने गणितीय सूत्रमा अनुसन्धान गरिरहनुभएको छ। उहाँले आफ्नो ज्ञान र सीपमार्फत नेपालका विद्यार्थी तथा अनुसन्धानकर्ताहरूलाई अन्तर्राष्ट्रिय स्तरको अवसर प्रदान गर्दै नेपालको शैक्षिक र वैज्ञानिक क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याइरहनुभएको छ।

News Bulletin Desk
·