युक्रेनमा रुसको शृखलावद्ध आक्रमणमा कम्तीमा ८ जनाको मृत्यु
रुसले युक्रेनका विभिन्न नौ क्षेत्रमा गरेको शृङ्खलाबद्ध आक्रमणमा परी कम्तीमा ८ जनाको मृत्यु हुनुका साथै ६० जना घाइते भएका छन्। उक्त आक्रमणबाट ऊर्जा पूर्वाधारमा क्षति पुग्दा १० लाखभन्दा बढी मानिस विद्युत सेवाबाट वञ्चित भएका छन्।

News Bulletin Desk
·