LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

ओलीको गुनासो- समृद्ध नेपाल, सुखी नेपालीको लक्ष्यमा धक्का लाग्यो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्ला राजनीतिक घटनाक्रमका कारण ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्यमा धक्का लागेको बताएका छन्। उनले विकासको यात्रा केही पछाडि धकेलिए पनि आफू नेतृत्वको सरकारले अघि सारेका सामाजिक सुधारका कार्यक्रमहरू समाजवादको आधार निर्माणका लागि महत्वपूर्ण रहेको जिकिर गरेका छन्।

Sign in with Google to open the full article.