२७ असोजमा बसेको बैंक सञ्चालक समिति बैठकले भट्टराईलाई बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो । काठमाडौँ — लक्ष्मी सनराइज बैंकको नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई नियुक्त भएका छन् । २७ असोजमा बसेको बैंक सञ्चालक समिति बैठकले भट्टराईलाई बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो । नवनियुक्त सीईओ भट्टराईको कार्यकाल आगामी १५ कात्तिकदेखि लागू हुने बैंकले जनाएको छ । यो वेबसाइट कान्तिपुर राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। कान्तिपुर पब्लिकेशन्स् लि. सेन्ट्रल बिजनेस पार्क, थापाथली काठमाडौं, नेपाल.
लक्ष्मी सनराइज बैंकको सीईओमा भट्टराई