राजीनामा दिएका अधिकांशले व्यक्तिगत कारण उल्लेख गरे पनि सरकारले संघीय निजामती सेवासम्बन्धी विधेयकको मस्यौदा तयार पारेदेखि राजीनामाको क्रम सुरु भएको छ । काठमाडौं — सरकारी सेवामा कार्यरत निजामती कर्मचारीले राजीनामा दिने क्रम बढेको पाइएको छ । राष्ट्रिय किताबखानाका अनुसार साउनयता ४६४ जना कर्मचारीले राजीनामा दिएका छन् । विशिष्ट श्रेणी (सचिव सरह)का– ४, राजपत्राकिंत प्रथम श्रेणी(सह सचिव)–३३, राजपत्राकिंत द्वितिय श्रेणी(उपसचिव)–७२, राजपत्राकिंत तृतिय श्रेणी(शाखा अधिकृत)–९८ जनाले राजीनामा दिएका छन् । त्यस
३ महिनामा ४६४ निजामती कर्मचारीले दिए राजीनामा