पिज्जा हटले ललितपुरको ग्वार्कोस्थित गुण सिनेमा कम्प्लेक्समा आफ्नो नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ। यससँगै देशभर पिज्जा हटका आउटलेटको संख्या १० पुगेको छ भने यो नयाँ शाखामा बिहान ११ देखि राति ११ बजेसम्म सेवा उपलब्ध हुनेछ।