जन्तरमन्तरको प्रदर्शनमा ‘शेरनी’ भनेर चिनिएकी नेहा बोरा को हुन् ?
अल इन्डिया स्टुडेन्ट्स एसोसिएसन (आइसा) की राष्ट्रिय अध्यक्ष नेहा बोरा भारतमा सरकारविरोधी प्रदर्शनका क्रममा प्रहरीलाई छक्याउँदै र दृढतापूर्वक प्रस्तुत हुँदै ‘शेरनी’ का रूपमा चर्चामा आएकी छिन्। सामाजिक र राजनीतिक मुद्दाहरूमा प्रखर आवाज उठाउँदै आएकी २९ वर्षीया नेहा हाल भारतका जेनजी प्रदर्शनकारीहरूको एक प्रमुख प्रतीक बनेकी छिन्।

News Bulletin Desk
·