LiveThursday, Nov 5, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

छानबिन गर्ने निकाय स्पष्ट सिफारिस गर्न सर्वोच्च चुक्यो : गोविन्द बन्दी

कान्तिपुर टेलिभिजनको कार्यक्रम 'फायरसाइड' मा वरिष्ठ अधिवक्ता गोविन्द बन्दीले न्यायाधीशको आचरण र जवाफदेहिता, न्यायिक छानबिनको आवश्यकता, महाभियोगको अभ्यास तथा न्यायालयमाथिको जनआस्थाका विषयमा धारणा राखेका छन् । प्रधानमन्त्री कार्यालयको चासोका आधारमा पत्रकारमाथि प्रहरी धरपकड हुनु स्वस्थ राज्यमा अपेक्षा नगरिने उनको भनाइ छ । काठमाडौँ — सर्वोच्च अदालतको सोमबार बसेको पूर्ण बैठकले न्यायिक स्वतन्त्रता र जवाफदेहिताको पक्षमा अडान राख्दै विवादित न्यायाधीशमाथि निष्पक्ष छानबिन र सत्यतथ्य सार्वजनिक हुनुपर्ने नि

Sign in with Google to open the full article.