मधेश प्रदेशमा नयाँ सरकार गठनको सम्भावनाबारे नेकपा एमाले र जसपा नेपालका शीर्ष नेताहरूबीच छलफल भएको छ। यद्यपि, जसपा अध्यक्ष उपेन्द्र यादवले भने एमालेसँग सहकार्य गरी सरकारमा जाने कुनै निर्णय वा समझदारी नभएको स्पष्ट पारेका छन्।
मधेशको नयाँ सरकारबारे एमाले र जसपा नेपालबीच छलफल