नेपाल सुपर लिग (एनएसएल) का सातवटा टिमले सो प्रतियोगिताबाट बाहिरिँदै ‘नेपाल फुटबल लिग’ (एनएफएल) नामको छुट्टै नयाँ प्रतियोगिता आयोजना गर्ने घोषणा गरेका छन्। एनएसएलसँगको असमझदारीका कारण सिर्जित यो विभाजनले नेपाली फ्रेन्चाइज फुटबलको भविष्य र आधिकारिकतालाई लिएर प्रश्न खडा गरेको छ।