हकप्रदको आशमा नेपाल पुनर्बिमा कम्पनीको सेयरमा सर्किट, हिमालयन रिको पनि मूल्य बढ्यो
नेपाल सरकारले नेपाल पुनर्बिमा कम्पनीमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेपछि कम्पनीको सेयर मूल्यमा १५ प्रतिशतले वृद्धि भई सर्किट लागेको छ। सोही आशामा अर्को कम्पनी हिमालयन रि-इन्स्योरेन्सको सेयर मूल्यमा पनि ११ प्रतिशतले वृद्धि भएको छ।

News Bulletin Desk
·