रसुवाको बाढी प्रभावित क्षेत्रमा २१ हजारभन्दा बढीलाई स्वास्थ्य सेवा
रसुवाको बाढी प्रभावित क्षेत्रमा हालसम्म कुनै पनि महामारी नफैलिएको र स्वास्थ्य सेवा विभागले २१ हजारभन्दा बढी मानिसलाई विभिन्न माध्यमबाट स्वास्थ्य सेवा प्रदान गरिरहेको छ। प्रभावित क्षेत्रमा खानेपानीको शुद्धीकरणका साथै मानसिक परामर्श र खोप अभियानसमेत सञ्चालन गरी अवस्थालाई सामान्य राख्ने प्रयास भइरहेको छ।

News Bulletin Desk
·