चिकित्सा शिक्षाको प्रश्नपत्रमा त्रुटि, साढे दुई घण्टा ढिला परीक्षा
चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित अप्टोमेट्रीको प्रवेश परीक्षामा प्रश्नपत्रमा गम्भीर त्रुटि फेला परेपछि परीक्षा साढे दुई घण्टा ढिला गरी सम्पन्न भएको छ। पाठ्यक्रमअनुसार २० अंकका प्रश्न छुटेका कारण प्रश्नपत्र सच्याउन समय थपिएसँगै परीक्षा समितिको लापरबाहीलाई लिएर प्रश्न उठेको छ।

News Bulletin Desk
·