दक्षिण कोरियाका ९१ वर्षीय इयोङसु युद्धपछिको चरम गरिबी र खोरिया खेतीको कठिन इतिहास पार गर्दै आजको समृद्ध कोरिया निर्माण गर्ने एक कर्मवीर किसान हुन्। उमेरले नौ दशक पुगिसक्दा पनि माटोसँगको गहिरो प्रेमका कारण उनी अझै सक्रिय रूपमा खेतीपातीमा रमाउँदै आएका छन्।
कोरियाका खोरिया किसान!