पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा, प्रहरी भन्छ- ‘छलफल गर्न दुवै पक्षलाई ल्याएका हौं’
पत्रकार किशोर श्रेष्ठ र रास्वपा नेता हिमेश पन्तबीच एकअर्काविरुद्ध परेको उजुरीमाथि छलफल गर्न प्रहरीले दुवै पक्षलाई साइबर ब्युरोमा बोलाएको छ। प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा नलिएको र केवल छलफलका लागि बोलाइएको स्पष्ट पारेको छ।

News Bulletin Desk
·