'प्यालेस्टाइन एक्सन'लाई समर्थन गर्दा बेलायतमा स्याली रूनीका पुस्तकको बिक्री रोकिँदै
'प्यालेस्टाइन एक्सन' नामक समूहलाई समर्थन गरेको र बेलायतको आतंकवादविरोधी कानुन आकर्षित हुने भन्दै प्रकाशक फेबर एन्ड फेबरले लेखिका स्याली रूनीका पुस्तकहरू बेलायतमा बिक्री वितरण नगर्ने निर्णय गरेको छ। उक्त समूहलाई आर्थिक सहयोग गर्ने रूनीको अडानका कारण पुस्तकको आम्दानी हस्तान्तरण गर्न नसकिने अवस्था सिर्जना भएपछि दुवै पक्षको सहमतिमा यो निर्णय लिइएको हो।

News Bulletin Desk
·