भिडियो : एसियाली पारा खेलकुदमा नेपालको नजर पनि ऐतिहासिक पदकमा
जापानको आइची-नागोयामा सुरु हुन लागेको पाँचौँ एसियाली पारा खेलकुदमा नेपालले ऐतिहासिक पदक जित्ने लक्ष्य राखेको छ। शारीरिक चुनौतीलाई पन्छाउँदै नेपाली खेलाडीहरू उक्त प्रतिष्ठित प्रतियोगितामा आफ्नो प्रतिभा प्रदर्शन गर्न तयार भएका छन्।

News Bulletin Desk
·