सुधाकर दलेला नेपालका लागि भारतको नयाँ राजदूत नियुक्त
भारत सरकारले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार उनले छिट्टै नेपालका लागि राजदूतको जिम्मेवारी सम्हाल्नेछन् । काठमाडौँ — भारतले शुक्रबार वरिष्ठ कूटनीतिज्ञ सुधाकर दलेला लाई नेपालका लागि नयाँ राजदूत नियुक्त गरेको छ। भुटानका लागि भारतको राजदूतका रूपमा काम गरिसकेका र भारतीय विदेश मन्त्रालयमा नेपाल–भुटान मामिला हेरेका दलेलाले छिट्टै आफ्नो नयाँ जिम्मेवारी सम्हाल्ने अपेक्षा गरिएको छ। भारतीय विदेश सेवाको सन् १९९३ ब्याचका अधिकारी दलेला हाल भारतको विदेश मन्त्रालयमा सचिवका रूपमा कार्यरत छन्। भारत सरका

News Bulletin Desk
·