LiveThursday, Nov 5, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

आज र भोलि बालबालिकालाई भिटामिन र जुकाको औषधि खुवाइँदै

सरकारले आज र भोलि देशभरका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि निःशुल्क खुवाउने राष्ट्रिय कार्यक्रम सञ्चालन गरिरहेको छ। पोषण शाखाका अनुसार यस कार्यक्रमबाट करिब २१ लाख बालबालिकालाई भिटामिन र २० लाखलाई जुकाको औषधि खुवाउने लक्ष्य राखिएको छ।

Sign in with Google to open the full article.