LiveFriday, Nov 6, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

ब्राजिल चुनाव : तीनपटक राष्ट्रपति भइसकेका ८० वर्षिय लुलालाई दिँदैछन् बोल्सोनारोका छोराले टक्कर

ब्राजिलमा राष्ट्रपति चयनका लागि वर्तमान वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भा र दक्षिणपन्थी उम्मेदवार फ्लाभियो बोल्सोनारोबीच कडा प्रतिस्पर्धाका साथ दोस्रो चरणको मतदान सुरु भएको छ। पूर्वराष्ट्रपति जाइर बोल्सोनारोका छोरा फ्लाभियो पहिलो चरणमा अग्रता कायम गर्दै चुनावी मैदानमा उत्रिएका छन् भने लुला आफ्नो चौथो कार्यकालका लागि चुनावी चुनौती सामना गरिरहेका छन्।

Sign in with Google to open the full article.