LiveThursday, Nov 5, 2026
News Bulletin Home ← live dashboard
Latest · Members only

जापानका लागि प्रस्तावित राजदूत जिग्यानकुमार थापाले नाम फिर्ता लिए

थापाले नाम फिर्ता लिनेबारे समितिमा निवेदन पत्र पठाएको समिति सदस्य कबिन्द्र बुर्लाकोटीले पनि बताएका छन् । काठमाडौं — जापानका लागि प्रस्तावित राजदूत जिग्यानकुमार थापाले नाम फिर्ता लिने भएका छन् । सोमबार बसेको संसदीय सुनुवाइ समितिकै बैठकमा सभापति बोधनारायण श्रेष्ठले नाम फिर्ता लिनेबारे समिति बैठकमा जानकारी गराएका हुन् । उनकाअनुसार थापाले आफूविरुद्ध उठेको स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट) सम्बन्धी प्रश्नका कारण राजदूतका लागि दिएको नाम फिर्ता लिने समितिलाई जानकारी दिएका हुन् । सभापति श्रे

Sign in with Google to open the full article.